बुधबार, वैशाख १२ गते २०८१    
पञ्चकुण्ड ताल

पञ्चकुण्ड ताल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा अवस्थित पञ्चकुण्ड ताल। समुद्री सतहदेखि चार हजार १०० मिटर उचाईमा रहेको उक्त ताल करिब २० हजार वर्गमिटरमा फैलिएको छ।
तस्बिर : कमल खत्री/रासस

images
images
images


प्रकाशित : आइतबार, जेठ ७ २०८००९:५१

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार