बिहीबार , वैशाख २७ गते २०८१    
पहाड छिचोलेर सडक

पहाड छिचोलेर सडक

बिजनेस न्युज

कोशी कोरिडरअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका-३, हेदंगनागढीमा निर्माणाधीन सडक। विराटनगर, जोगबनी नाका र किमाथांका सीमानाका जोड्ने यस कोशी राजमार्गको दुरी ३२० किलोमिटर रहेको छ। तस्बिर : सुजन बज्राचार्य/रासस

images
images
images


प्रकाशित : १२:३६

प्रतिक्रिया दिनुहोस