भक्तपुरको घ्याम्पेडाँडामा घुम्न आएकी युवती घोडा चढ्दै। इलामबाट आएका दुई युवाले घुम्न आउने आन्तरिक पर्यटकलाई घोडा चढाएर मासिक एक लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएको बताउँछन्। तस्बिरः प्रदीपराज वन्त/रासस
प्रतिक्रिया दिनुहोस