रूकुम(पूर्व) को सिस्ने गाउँपालिका-२ मा रहेको लालपाटन। सधैँ कालो पत्थरको रूपमा रहने लालपाटन यस वर्ष भने बैशाख महिनामा हिउँले टलक्कै टल्किएको छ। तस्बिरः सर्जना कार्की/रासस
प्रतिक्रिया दिनुहोस