संखुवासभा र तेह्रथुमका सिमानामा रहेको लालीगुराँस नगरपालिकामा निर्माण गरिएको लिम्बु संस्कृति झल्काउने चोत्लुङ पार्क। चोत्लुङ पार्कमा लिम्बुहरुको संस्कार संस्कृतिसम्बन्धी सबै सामग्री संग्रहित गरिएको छ।
तस्बिर : भविन कार्की/रासस
प्रतिक्रिया दिनुहोस