बिहीबार , वैशाख २७ गते २०८१    
काठैकाठको घर 

काठैकाठको घर 

बिजनेस न्युज

बागलुङको निसीखोला गाउँपालिका-५ निसीमा रहेको काठैकाठको घर। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको यस घरले यात्रु र आगन्तुकलाई आकर्षित गरेको छ। तस्बिर : डम्मर बुढामगर/रासस

images
images
images


प्रकाशित : ०८:११

प्रतिक्रिया दिनुहोस