बिहीबार , वैशाख २७ गते २०८१    
फुङफुङे झरना

फुङफुङे झरना

बिजनेस न्युज

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ सावाँस्थित १ सय ८० मिटर उचाइको फुङफुङे झरना। बर्खा लागेसँगै झरनामा पानीको मात्रा बढ्दै गएको छ। पानीको मात्रा बढ्दै जाँदा अवलोकनका लागि समेत जानेको संख्या बढ्ने स्थानीयले बताएका छन्।
तस्बिर : सन्तोष पुर्कुटी/रासस

images
images
images


प्रकाशित : ०६:३०

प्रतिक्रिया दिनुहोस