शुक्रबार, वैशाख ७ गते २०८१    
बढ्दो छ डढेलोका घटना

बढ्दो छ डढेलोका घटना

पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि बढेका छन्। बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको छ।

images
images
images


प्रकाशित : सोमबार, वैशाख ११ २०८००९:२४

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार