शुक्रबार, चैत १६ गते २०८०    
images
झिँ-टोड्के पदमार्ग

झिँ-टोड्के पदमार्ग

बिजनेस न्युज

म्याग्दीको रघुगंगा गाउँपालिका-५ झिँ गाउँदेखि पर्यटकीयस्थल टोड्के जोड्ने हालै निर्माण भएको पदमार्ग। रघुगंगा गाउँपालिकाले पर्यटन मन्त्रालयसँगको साझेदारीमा झिँदेखि टोड्के जोड्ने पदमार्ग निर्माण गरेको हो। तस्बिरः सन्तोष गौतम/रासस

images
images
images


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००७:३०

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार