शुक्रबार, चैत १६ गते २०८०    
images
बेग र बाँदुक जोड्ने झोलुंगे पुल

बेग र बाँदुक जोड्ने झोलुंगे पुल

बिजनेस न्युज

म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि बेगखोलामाथि निर्माण गरिएको ३ सय ६५ मिटर लामो झोलुंगे पुल। दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको झोलुंगे पुलले करिब ३ घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ।
तस्बिर : कमल खत्री/रासस

images
images
images


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००५:२४

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार