बिहीबार , वैशाख ६ गते २०८१    
जोखिमपूर्ण यात्रा

जोखिमपूर्ण यात्रा

बिजनेस न्युज

शे-फोक्सुण्डो गाउँपालिकाको वडा नं ३ र ८ को बीचमा पर्ने पाँच हजार २५० मिटर काङला पास हिमाल पार गर्दै वडा नम्बर ५ का वडाध्यक्ष कार्मा तार्के गुरुङसहित स्थानीय। सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पामा सदरमुकाम दुनैबाट आवश्यक सामग्री लिएर यो हिमाल पार गरी जानुपर्ने बाध्यता स्थानीयवासीको छ। तस्बिर : हेमन्त केसी/रासस

images
images
images


प्रकाशित : आइतबार, वैशाख ३ २०८०११:०९

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार