१ सय ३२ केभी प्रसारण लाइनको विद्युत् सेवा कर्णाली प्रदेशमा ल्याउनका लागि भेरीगंगा नगरपालिकाको छिन्चु सुर्खेतमा अग्ला टावरमा काम गर्दै मजदूर। अहिले ३२ केभी प्रसारण लाइन हुँदा विद्युत् सेवा अनियमित भइरहेको छ। तस्बिर : हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस