बिहीबार , चैत १५ गते २०८०    
images
फेरिए लहाँ गाउँका घरको छानो 

फेरिए लहाँ गाउँका घरको छानो 

बिजनेस न्युज

पहाडको फेदीमा रहेको डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिका-५ लहाँ गाउँका घरका छानो परिवर्तन हुँदै। सडक सञ्जालको पहुँच बढेसँगै माटाका छाना विस्थापित गर्दै कर्कट पाताले घर छाउन सुरु भएको छ। तस्बिर : हेमन्त केसी/रासस

images
images
images


प्रकाशित : सोमबार, चैत १३ २०७९०४:२१

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार