भदौ पहिलो सातासम्म उपत्यकामा छिटपुट वर्षा भइरहेको छ। केही दिनसम्म सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस