जाजरकोट कुशे गाउँपालिका-६ स्थित प्रशासकीय केन्द्र भामलगायतका दर्जन गाउँ जान र आउनका लागि सरुगाडमा पुल नहुँदा झोलुङ्गे पुलबाट मोटरसाइकल तारिँदै। ठूला सवारीसाधन खोलामै हिउँदयाममा तारिए पनि वर्षायाममा ठप्प हुने गर्दछ। तस्बिर : हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस