नुवाकोटको किस्पाङ गाँउपालिकामा अवस्थित हिमश्रृङ्खलाको स्रोतमा आधारित प्रसिद्ध किस्पाङ पोखरी। पोखरीमा रहेको पानीको चुवावट हुनु र यसवर्ष हालसम्म हिउँ नपर्दा सुक्दै गएको हो। तस्बिर : रामहरि न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस