शनिबार, वैशाख ८ गते २०८१    
जमेको भैरव कुण्ड

जमेको भैरव कुण्ड

बिजनेस न्युज

सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकामा समुन्द्र सतहदेखि ४ हजार २ सय मिटर उचाइमा अवस्थित भैरव कुण्ड। जाडोमा यो ताल जम्ने गर्दछ। यहाँबाट विभिन्न हिमालहरूको दृश्य नियाल्न सकिन्छ। तस्बिर : देवराज सुवेदी/रासस

images
images
images


प्रकाशित : सोमबार, फागुन ८ २०७९०५:०६

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार