कास्कीको रुपा गाउँपालिका-७ हंसपुरका युवा लमजुङको मध्यनेपाल नगरपालिका-४ रम्घामा ठेकी बनाउँदै। गाउँमै बजार नपाएपछि हंसपुरका ३० जना ६ समूह बनाएर कास्की, लमजुङ र तनहुँका विभिन्न वस्ती पुगेका छन्। तस्बिर : पूर्ण विके/रासस
प्रतिक्रिया दिनुहोस