आइतबार, असोज ७ गते २०८०    
थोत्रो गाडीमा लसुन खेती

थोत्रो गाडीमा लसुन खेती

बिजनेस न्युज

जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा अलपत्र अवस्थामा रहेको गाडीको पछाडि गरिएको लसुन खेती। गाडी जीर्ण अवस्थामा पुगेपछि त्यसको पछाडिको भागमा तरकारी लगाउन थालिएको हो। तस्बिर : सुरेश आचार्य/रासस

images


प्रकाशित : मंगलबार, माघ १० २०७९११:०९

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार