पाँचथर र ताप्लेजुङको सीमानामा पर्ने तिम्बु पोखरी। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागि आउने गर्दछन्। तस्बिर : जितबहादुर भण्डारी/रासस
प्रतिक्रिया दिनुहोस