सुनसरीको इनरुवास्थित महेन्द्र राजमार्गमा मङ्गलबार बिहान बाक्लो हुस्सुमा बत्ती बालेर गुडेका सवारीसाधन। शितलहरसहितको बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर बनेको छ। तस्बिर : नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस