बुधबार, वैशाख १२ गते २०८१    
भीरको सडकमा जोखिमपूर्ण यात्रा

भीरको सडकमा जोखिमपूर्ण यात्रा

बिजनेस न्युज

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको बेसीदेखि लेकगाउँ जाने सडकखण्ड अन्तर्गत अक्करे पहाडमा निर्माण गरिएको सडकको ट्याकमा जोखिमपूर्ण यात्रा। यहाँ भीरको पुछारदेखि शीरसम्म ११ वटा घुम्ती बनाएर सडकको ट्याक निर्माण गरिएको छ। तस्बिर : कमल खत्री/रासस

images
images
images


प्रकाशित : शुक्रबार, पुस १५ २०७९०४:४५

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार