नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-१ मा अवस्थित मौलाकालिका मन्दिरबाट देखिएको गैँडाकोट र नारायणगढ बजार। जाडो महिनामा राम्रोसँग मौसम नखुल्दा हुस्सुले यी बजार ढाक्ने गरेको छ। तस्बिर : टेकराज पोखरेल/रासस
प्रतिक्रिया दिनुहोस