जाजरकोट भेरी नगरपालिका-१३ कुदुस्थित फाँटमा निर्माण भएका घर। सडकले छोएको ठाउँमा पक्की घर निर्माण भएका छन् भने गाउँमा कच्ची घर रहेका छन्। यो ठाउँ मध्यपहाडी लोकमार्ग र भेरी करिडोर दुवैले छोएको छ। तस्बिर : हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस