भेरी करिडोरको भेरी नगरपालिका-४ पासागाड खोलामा पुल निर्माण नहुँदा समस्या झेल्दै। हिउँदयाममा यातायातका साधन सञ्चालन आए पनि वर्षायाममा सास्ती भोग्नुपर्ने बाध्यता रहेको छ। तस्बिर : हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस