पर्वतको मोदी गाउँपालिकास्थित देउपुरमा फलेका पहेँलपुर सुन्तला र पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमाल। राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो र मकै लगाउन छाडेर सुन्तला खेती सुरु गरेका हुन्। तस्बिर : सुमनजङ्ग थापा/रासस
प्रतिक्रिया दिनुहोस