शनिबार, कात्तिक ६ गते २०७८
दसैँलाई ल्याइँदै च्याङ्ग्रा

दसैँलाई ल्याइँदै च्याङ्ग्रा

विजनेस न्युज

दसैँका लागि काठमाडौं लैजान मुस्ताङबाट हिँडाएर म्याग्दीको बेनी ल्याइएका भेडाच्याङ्ग्रा। दसैँका लागि १२ हजार भेडाच्याङ्ग्रा देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ। तस्बिर: सन्तोष गौतम/रासस

mustangi veda (2).jpg
mustangi veda (1).jpg


प्रकाशित : शनिबार, असोज २३ २०७८०५:०६

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार