बुधबार, मंसिर २१ गते २०७९
गहुँ छर्दै किसान

गहुँ छर्दै किसान

विजनेस न्युज

सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ नयाँ गाउँमा गोरुको सहायताले खेत जोतेर गहुँ छर्ने तयारी गर्दै किसान। कृषि यान्त्रीकरणका कारण हलगोरुको आवश्यकता कम हुँदै गएको छ। तस्बिर : सुरेश आचार्य/रासस

images
images
images


प्रकाशित : बिहीबार , मंसिर ८ २०७९११:२५

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार