सिन्धुलीको सिन्धुलीमाडी-चकमके-दुधौली सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर जोखिमपूर्ण रुपमा गुडिरहेको गाडी। जिल्लाको ग्रामीण भेगमा चल्ने प्रायः सबै सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने, तोकिएभन्दा बढी भाडा असुल्ने, कागजपत्र नबोक्ने गरेको भेटिन्छ। तस्बिर : राधिका बुढाथोकी/रासस
प्रतिक्रिया दिनुहोस