शुक्रबार, वैशाख १४ गते २०८१    
अझै बनेन गोरखा दरबार

अझै बनेन गोरखा दरबार

बिजनेस न्युज

नेपाल एकीकरणको इतिहास बोकेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलको रुपमा चिनिने गोरखा दरबार र दरबार परिसरमा रहेको कालिका मन्दिर तथा गोरखनाथ गुफाको अवलोकन गर्दै पर्यटक। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएको दरबार पुनःनिर्माणमा ढिलाइ हुँदा पर्यटक निराश भएर फर्कने गरेका छन्। तस्बिर: दीपक श्रेष्ठ/रासस 

images
images
images
gorkha darbar (1).jpg


प्रकाशित : शुक्रबार, असोज २२ २०७८११:०१

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार