म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी भ्रमणमा आएका पर्यटक। पछिल्लो पटक घोडेपानीलगायत म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको आगमन र चहलपहल बढेको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस