पाताराशी गाउँपालिका-४ लुम स्थित काठबाट निर्माण गरिएको पुलमा सवारीसाधनहरु पार गरिँदै। पक्की पुल नहुँदा काठेपुलबाट खोला तर्न बाध्य हुँदै स्थानीयवासी र सवारसधान डोल्पाबाट जुम्ला जोड्नका लागि यो मूल सडक हो।
तस्बिर : हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस