आइतबार, साउन १८ गते २०८२    
आइतबार, साउन १८ २०८२
सिन्धुलीको गोलञ्जोरमा धान गोड्दै किसान

सिन्धुलीको गोलञ्जोरमा धान गोड्दै किसान

सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ स्थित च्याकुटारबेँसीमा धान गोड्दै किसान। यस वर्ष वर्षा कम भएसँगै सिँचाइको अभावका कारण खेतमा धानभन्दा झार फस्टाउँदा किसानले धान गोड्मेलमा सास्ती भोग्नुपरेको छ।

images

तस्बिरः नारायण न्यौपाने/रासस


प्रकाशित : शनिबार, साउन १७ २०८२०५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend