हुलाकी राजमार्गअन्तर्गत रौतहटको राजदेवी नगरपालिका- ५ स्थित बागमती खोलामा डुंगाको सहाराले तर्दै स्थानीय किसान र यात्रीहरू। ठेक्का लागेको वर्षौसम्म पनि खोलामा पक्की पुल निर्माण नहुँदा यहाँ दुई पाङ्ग्रे सवारीले प्रतिगोटा सय रुपैयाँ, र प्रतिव्यक्ति ४० रुपैयाँ र स्थानीय किसानले वार्षिक आपसी समझदारीमा वाली ‘अन्न’ दिएर डुंगामा वारपार गर्ने गर्दछन्।
तस्बिरः सिंघबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस