तनहुँको म्याग्दे गाउँपालिका-२ स्थित उमाचोकमा गरिएको नमूना सुन्तलाखेती । यहाँको बहपुर, उमाचोक र थानसिङमा गरिएको नमूना सुन्तला खेती आर्यआर्जन तथा कृषि, पर्यटनका लागि आकर्षक गन्तव्यसमेत बनेको छ। यहाँका कृषकहरु बारीमा लगाउँदै आएको कोदो, मकैखेती छोडी अहिले सुन्तला खेतीतर्फ आकर्षित भएका छन्।
तस्बिर : सागर गिरी/रासस
प्रतिक्रिया दिनुहोस