शुक्रबार, वैशाख २१ गते २०८१    
सोलुखुम्बुका हिमालहरु कालापत्थरमा परिणत

सोलुखुम्बुका हिमालहरु कालापत्थरमा परिणत

समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमालहरु क्रमशः कालो बन्दै। समयमा हिमपात तथा वर्षात् नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमालहरु कालापत्थरमा परिणत हुँदै गएका हुन्। तस्बिर : सुवास विश्वकर्मा/रासस

images
images
images


प्रकाशित : मंगलबार, माघ २ २०८०११:४०

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार