शनिबार, वैशाख ८ गते २०८१    
images
images

नारायणी डेभलपमेन्ट बैंकको सतप्रतिशत हकप्रद पुस ७ गते देखि बिक्रीमा, बुक क्लोज कहिले?

images
images
नारायणी डेभलपमेन्ट बैंकको सतप्रतिशत हकप्रद पुस ७ गते देखि बिक्रीमा, बुक क्लोज कहिले?

नारायणी डेभलपमेन्ट बैंकले पुस ७ गतेबाट हकप्रद सेयर बिक्री गर्ने भएको छ। बैंकले सत प्रतिशत हकप्रदको बिक्री खुल्ला गर्न लागेको हो।

images
images

काठमाडौं- नारायणी डेभलपमेन्ट बैंकले पुस ७ गतेबाट हकप्रद सेयर बिक्री गर्ने भएको छ। बैंकले सत प्रतिशत हकप्रदको बिक्री खुल्ला गर्न लागेको हो।

images
images
images

बैंकले १ बराबर १ को अनुपातमा  कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। 

images

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ।

images

पुस ७ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ। 

images
images

 

images

प्रकाशित : शुक्रबार, मंसिर १७ २०७८०२:४२

प्रतिक्रिया दिनुहोस